जनरल इन्स्योरेन्सको का.मु प्रमुख कार्यकारी अधिकृतमा राम चन्द्र श्रेष्ठ नियुक्त

५ बर्ष अगाडि

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको  का.मु प्रमुख कार्यकारी अधिकृतमा राम चन्द्र श्रेष्ठ नियुक्त भएका छन्। 

कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि का.मु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको  हो ।

कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया