स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले नबिल बैंक नाममा रहेको संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले नबिल बैंकको नाममा रहेको १ लाख ९० हजार ६५३ कित्ता शेयर विक्री गर्न लागेको हो ।
शेयरको न्यूनतम मूल्य रू. ८०३ तोकिएको छ । उक्त शेयर खरीद गर्न इच्छुक कम्पनीका संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र रितपूर्वक निवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।
प्रतिक्रिया