आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोली अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलवार अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज वैशाख २ गते गरेसँगै वैशाख १ गते सार्वजिनक विदा परेकाले मंगलवारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई यस वर्ष ७ प्रतिशत बोनस शेयर र ०.३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया