५ बजे मन्त्रिपरिषद् बैठक, कोरोना सम्बन्धी विशेष निर्णय

५ बर्ष अगाडि

काठमाडौं - आज साँझ ५ मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको हुन् । 

आजको बैठकमा देशमा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै केही निर्णय हुनसक्ने बताइएको छ ।  

सीसीएमसीको शनिबारको बैठकले कोरोना सङ्क्रमणको बढ्दो जोखिम  नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्‌मा सिफारिस गरेको थियो । 

सो प्रस्तावमाथि बैठकमा छलफल हुने बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया