काठमाडौं - मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडमा सर्वसाधारण शेयरधनीको तर्फबाट मन्दिरा आचार्य सञ्चालकमा निर्विरोध निर्वाचित भएकी छिन् ।
चैत २९ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाबाट आचार्य सञ्चालक पदमा निर्वाचित भएका हुन् ।
प्रतिक्रिया