ग्रीन डेभलपमेण्ट बैंकको सञ्चालकमा श्रेष्ठ र अधिकारी निर्वाचित

५ बर्ष अगाडि

काठमाडौं - ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडले दुई जना सञ्चालकलाई निर्विरोध निर्वाचित गरेको छ । 

चैत २८ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक पदमा प्रकाश कुमार श्रेष्ठ र लेकसिटी होल्डिङस् प्रालिको तर्फबाट विश्व मोहन अधिकारीलाई निर्वाचित भएका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया