काठमाडौं - कुवेतस्थित नेपाली दूतावास १८ दिन बन्द हुने भएको छ । उक्त दुतावास २०७८ सालमा १८ दिन बन्द हुने भएको हो ।
दूतावासले एक सुचना प्रकाशन गर्दै शुक्रबार र शनिबारका अतिरिक्त १८ दिन सार्वजनिक विदामा दूतावास कार्यालय बन्द रहने जनाएको छ ।
प्रतिक्रिया