हकप्रद सेयर निष्कासन गर्दै एक्सेल डेभलपमेन्ट बैंक, बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल

५ बर्ष अगाडि

काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । 

बैंकले हाल कायम चुक्ता पुँजी १०:३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३ सय ६३.६७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

बैंकले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया