अनलाइनबाट जहाजको टिकट काट्नुहोस् ,शतप्रतिशत क्यासब्याक पाउनुहोस् ... !

५ बर्ष अगाडि

नयाँ वर्षको अवसरमा ग्राहका लागि फोन पेले नँया अफर ल्याएको छ ।

कम्पनिले फोन पे आबद्ध मोबाइल बैंकिङ एपबाट हवाई जहाजको टिकेट खरिद गर्दा शतप्रतिशत क्यासब्याक पाउन सकिने सुविधा ल्याएको हो ।

कम्पनीका अनुसार यो अफर चैत ३१ देखि वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया