ग्रीन डेभलपमेण्ट बैंकद्वारा लाभांश पारित, कत्ति ?

५ बर्ष अगाडि

काठमाडौं - ग्रीन डेभलमपमेण्ट बैंकको लाभांश पारित भएको छ । बैंकको शनिबार सम्पन्न भएको साधारण सभाले ३।८ प्रतिशत वोनस शेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभाशं पारित गरेको हो ।

पोखराको होटल वाराहीमा सम्पन्न वार्षिक साधारण सभाले आ.व. २०७६.७७ को वित्तीय विवरण पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने दुई जना संचालकहरु समेत निर्वाचित गरेको छ ।

साधारण सभावाट प्रकाश कुमार श्रेष्ठ र विश्व मोहन अधिकारी संचालक पदमा निर्विरोध निर्वाचित भएका छन् । संचालक अधिकारी लेकसिटी होल्डिङस् प्रा।लिको प्रतिनिधिको रुपमा निर्वाचित भएका हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया