काठमाडौं– नेपाल राष्ट्र बैंकले शनिबारका लागि अमेरिकी मुद्राको खरिद मूल्य रु.११९ रुपैयाँ २८ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११९ रुपैयाँ ८८ पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४१ रुपैयाँ ८२ पैसा र बिक्री मूल्य रु.१४२ रुपैयँ ५३ पैसा तोकेको छ ।
यसैगरी आज (शनिबार) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ।
प्रतिक्रिया