शनिबार पनि नर्मल बिजनेस डे सञ्चालन

५ बर्ष अगाडि

काठमाडौं– चैत २८ गते शनिबार नर्मल बिज्नेस डे सञ्चालन हुने भएको छ ।

राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै चैत २८ गते शनिबार र २९ गते आइतबार  पनि बैंकिङ्ग  कारोबार हुने भएकाले आरटिजिएस प्रणलीं बाट हुने  नर्मल बिजनेस डे  सञ्चालन हुने बताएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया