किसान लघुवित्तले डाक्यो साधारण सभा, कहाँ र कहिले ?

५ बर्ष अगाडि

काठमाडौं- किसान लघुवित्त वित्तीय संस्थाले बैशाख १९ गते आइतबार साधारण सभा बोलाएको छ ।

किसान लघुवित्त वित्तीय संस्थाले सभा कम्पनीको भवन लम्की चुहा कैलालीमा बिहान ११ बजे गर्ने जानकारी गराएको छ । 

सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।साथै सभाले आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया