काठमाडौं- नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले निमित्त कार्यकारी अधिकृतमा नयन देवकोटा नियुक्त भएका छन् ।
कम्पनीको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले अर्को प्रमुख कार्यकारी अधिकृत नियुक्ति नभएसम्मका लागि देवकोटालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको जानकारी गराएको छ ।
प्रतिक्रिया