सप्तकोशी डेभलपमेण्ट बैंकको साधारण सभा भोलि

५ बर्ष अगाडि

काठमाडौं- सप्तकोशी डेभलपमेण्ट बैंकले साधारण सभा भोलि (शनिबार) हुने भएको छ । 

बैंकले सभा जीवन विकास समाज कटहरी, मोरङमा बिहान १० स् ३० बजे गर्ने जानकारी गराएको छ । सभाले आव २०७६र ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

साथै सभाले यस बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ति गर्न आवश्यक भएमा सञ्चालक समितिलाई सम्पूर्ण कार्य अगाडि बढाउन पूर्णअख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया