काठमाडौं- गोर्खाज फाइनान्सले वैशाख २१ गते साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले बिहिबार बसेको संचालक समितिको बैठकले बैशाख २१ गते सभा गर्ने निर्णय गरेको हो ।
बैठकले साधारण सभा प्रयोजनको बैशाख ६ देखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ बैशाख ५ गते कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश भने नदिने भएको छ ।
प्रतिक्रिया