४० हजार घुससहित प्रहरी जवान पक्राउ

५ बर्ष अगाडि

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घुससहित एक जना प्रहरी जवानलाई पक्राउ गरेको छ। अख्तियारले सुनसरीस्थित ईलाका प्रहरी कार्यालय, सितागञ्जका प्रहरी जवान कासिन्दर यादवलाई घुससहित पक्राउ गरेको हो।

 उनलाई विराटनगर महानगरपालिका ४ स्थित नोबेल मेडिकल कलेजको गेट नजिकबाट पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया