गृह मन्त्रालयद्धारा २६ कर्मचारीको सरुवा, कुन कर्मचारी कुन ठाउँमा ?(सूचीसहित)

५ बर्ष अगाडि

काठमाडौं- गृह मन्त्रालयले २६ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २६ जनाको सरुवा गरेको हो।

यसैगरी, मन्त्रालयका सहसचिव र उपसचिव समेत सरुवामा परेका छन्। उनीहरुलाई अन्यत्रै जिल्लामा तथा विभिन्न स्थानमा सरुवा गरिएको छ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया