काठमाडौं- नेशनल हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा आज(शुक्रबार) हुने भएको छ ।
कम्पनीले सभा डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी गराएको छ ।
सभाले आव २०७६र ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै आव २०७७र ७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया