गृहका १३ सह सचिव र १३ उपसचिवको सरुवा ः  कुन जिल्लाको सिडिओ को भए ?

५ बर्ष अगाडि

काठमाडौं । गृह मन्त्रालयले बिहीबार एकैपटक २६ जना उच्च अधिकारीको सरुवा तथा पदस्थापन गरेको छ । गृहले १३ सह सचिव र १३ उपसचिवको सरुवा गरेको हो । सरुवा हुनेमा अधिकांश प्रमुख जिल्ला अधिकारीहरू छन् ।

सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ भने गृहका शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

त्यस्तै धमेन्द्र मिश्रलाई पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ भने होमप्रसाद लुइँटेल लम्जुङको प्रजिअ भएका छन् ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया