काठमाडौं- एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सञ्चालक निशान्त जोगाईले दिएको राजिनामा स्वीकृत गरेको छ ।
कम्पनीको गत चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले जोगाईले सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत गरेको हो ।
प्रतिक्रिया