जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ

५ बर्ष अगाडि

काठमाडौं- जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा राम चन्द्र श्रेष्ठ नियुक्त भएका छन् । 

यही चैत २४ गते सम्पन्न भएको संचालक समितिको बैठकले श्रेष्ठलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

श्रेष्ठलाई चार वर्षे कार्यकालका लागि सो पदमा नियुक्त गरिएको कम्पनी सचिव राम प्रसाद पौडेलले जानकारी दिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया