झापाको बिर्तामोडमा एक व्यक्तीको शव फेला परेको छ । बिर्तामोडको सुगम पेट्रोल पम्प छेउमा मेचीनगर १२ कालीझोडा बस्ने गौतम परियारको शव भेटिएको हो ।
प्रहरीले परियारको हत्या गरी शव फ्यालीएको हुनसक्ने आशंका गरेको छ ।
परियार मासु व्यवसायी रहेका थिए । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया