नारायणी डेभलपमेण्ट बैंकको  हकप्रद शेयर बाँडफाँट

५ बर्ष अगाडि

काठमाडौं- नारायणी डेभलपमेण्ट बैंक लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले चैत २४ गते अवितरित हकप्रद शेयर बाँडफाँट गरेको हो ।

कम्पनीले संस्थापक समूहको १५ हजार ९७४ कित्ता तथा सर्वसाधारण समूहको ६ हजार ५८३ कित्ता शेयर चैत ३ गतेदेखि १० गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो ।  

साथै, कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम आज (बुधवार) देखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने पनि जानकारी दिएको छ । कम्पनीको विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया