काठमाडौं– आजका नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य रु. ११७ रुपैयाँ २० पैसा तोकेको छ भने बिक्री मूल्य ११७ रुपैयाँ ८० पैसा ताकेको छ ।
त्यसैगरी युरोपियन युरोको खरिद मूल्य १३८ रुपैयाँ ३८ पैसा छ भने बिक्री मूल्य १३९ रुपैयाँ ९ पैसा रहेको छ ।
यसैगरी राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ।
प्रतिक्रिया