१५ वर्षीयालाई २६ वर्षीय युवकद्धारा जर्बजस्ती करणी

५ बर्ष अगाडि

काठमाडौं, ताप्लेजुङमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २६ वर्षीय युवक पक्राउ परेका छन् ।

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा फुङलिङ नगरपालिका ३ मेदिबुङका मिने भन्ने ठाउँका महेन्द्र कालिकोटेलाई हिजो (सोमवार) दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महेन्द्रले ती बालिकालाई सोही नगरपालिका ४ स्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया