काठमाडौं- प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको चैत २३ गते सोमबार सम्पन्न २०७ औं बैठकले सिटौलालाई स्वतन्त्र सञ्चालकमा चयन गर्ने निर्णय गरेको कम्पनी सचिव अमित भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया