आजका लागी विदेशी मूद्राको विनिमयदर , डलरको मूल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद मूल्य रु. ११६ रुपैयाँ ९७ पैसा र बिक्री मूल्य रु. ११७ रुपैयाँ ५७ पैसा रहेको छ ।

त्यस्तै युरोपियन युरोको खरिद मूल्य रु. १३७ रुपैयाँ ४१ पैसा छ भने बिक्री मूल्य १३८ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यसैगरी मङ्गलबारका लागी नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया