किसान लघुवित्तको सचिवमा पोख्रेल

५ बर्ष अगाडि

काठमाडौं - किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा नवराज पोख्रेल नियुक्त भएका छन् । 

कम्पनीको संचालक समितिको ६६औं बैठकले पोख्रेल लाई सचिवमा नियुक्त गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया