काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागी अमेरिकी डलरको खरिद मूल्य रु. ११६ रुपैयाँ ६८ पैसा तोकेको छ भने बिक्री मूल्य रु. ११७ रुपैयाँ २८ पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरिद मूल्य रु. १३७ रुपैयाँ २६ पैसा राष्ट्र बैंकले तोकेको छ भने बिक्री मूल्य रु. १३७ रुपैयाँ ९७ पैसा तोकेको छ ।
यसैगरी सोमबारका लागी नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ।
प्रतिक्रिया