काठमाडौं- किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिवमा प्रबन्धक नवराज पोख्रेललाई नियुक्त भएका छन् ।
यही चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले पोख्रेललाई कम्पनीको सचिवमा नियुक्त गरेको नेप्सेद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रतिक्रिया