स्वावलम्बन लघुवित्तको सीईओमा खतिवडा नियुक्त

५ बर्ष अगाडि

काठमाडौं- स्वावलम्बन लघुवित्तको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा उदय राज खतिवडा नियुक्त भएका छन् ।

लघुवित्तको चैत १९ गतक सम्पन्न सञ्चालक समितिको बैठकले खतिवडालाई चैत २६ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया