काठमाडौं - आज आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मुल्य ११६ रुपैंया ६८ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया २८ पैसा तोकेको छ ।
यस्तै, एक युरोपिनयन युराको खरिद दर १३७ रुपैंया ४७ पैसा रहेको छ भने बिक्री दर १३८ रुपैंया १७ पैसा तोेकेको छ ।
यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो छ :
प्रतिक्रिया