काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी !

५ बर्ष अगाडि

सुर्खेतमा भीषण आगलागी भएको छ ।  सुर्खेतको वीरेन्द्र नगरस्थित काँक्रेविहार संरक्षित क्षेत्रमा
दिउँसो करिब १ बजेदेखि आगलागी  शुरु भएको हो  । 

आगलागी भएदेखि स्थानीयले पटक–पटक स्थानीय प्रशासनलाई जानकारी गराएको भएपनि स्थानीय प्रशासनले खासै चासो नदिएको स्थानीय बासीले बताएका छन् । 

आगलागी हुँदा काँक्रेविहार क्षेत्रमा रहेका जनावरहरुको भागाभाग भएको छ।  
भर्खरै नेपाली सेना त्यहाँ पुगेकाले स्थानीय र नेपाली सेना आगो नियन्त्रणमा लागिरहेको बताइएको छ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया