काठमाडौं- आफ्नै ४२ दिनको शिशुलाई मारेको अभियोगमा कास्कीको नौडाँडाबाट एक महिला पक्राउ परेकी छन्।
प्रहरीले दिउँसो साढे ११ बजे बागलुङको ढोरपाटन नगरपालिका ३ घोसाखानीकी २२ वर्षीया गिता कुँवर सुनारलाई कास्कीबाट पक्राउ गरेको हो ।
उनी कास्कीको अन्नपूर्ण गाँउपालिका २ नौडाँडा बस्दै आएकी थिइन्। उनले अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रतिक्रिया