काठमाडौं- प्रदूषण र डढेलो नियन्त्रणमा सरकार मौन बसेको भन्दै प्रदर्शन गर्ने युवाहरूलाई प्रहरीले सिंहदरबार अगाडिबाट नियन्त्रणमा लिएको छ । वायु प्रदूषण र निजगढ बचाउको माग गर्दै प्रदर्शनमा उत्रिएकालाई प्रहरीले पक्राउ गरेको हो।
गमलामा बिरुवा बोकेर हिँडिरहेका एक जना र अर्का बटुवालाई पनि कुटपिट गर्दै पुलिस क्लब पुर्याइएको विनोद देउवाले बताएका छन् ।
प्रतिक्रिया