महिला लघुवित्तमा दुई सञ्चालक निर्विरोध चयन

५ बर्ष अगाडि

काठमाडौं ।  महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालक निर्विरोध चयन गरेको छ ।

सरिता श्रेष्ठ र दिपक नरसिंह श्रेष्ठलाई निर्विरोध चयन गरेको हो । गत चैत १८ गते सम्पन्न कम्पनीको आठौं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालक चयन भएका हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया