विदेशी मूद्रा सट्दै हुनुहुन्छ ? यस्तो छ आजका लागी विदेशी मूद्राको विनिमयदर

५ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले बिहिबारका  लागी अमेरिकी डलरको खरिद मूल्य रु ११६ रुपैयाँ ६८ पैसा तोकेको छ भने बिक्री मूल्य ११७ रुपैयाँ २८ पैसा तोकोको छ । 

यस्तै युरोपीयन युरोको खरिद मूल्य रु.१३६ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य रु.१३७ रुपैयाँ ४९ पैसा रहेको छ । 

त्यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको अन्य विदेशी मूद्राको विनिमयदर यस्तो रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया