ज्योति विकास बैंकको संस्थापक सेयर सर्वसाधारणमा रुपान्तरण

५ बर्ष अगाडि

काठमाडौं - ज्योति विकास बैंकको संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको छ । 

बैंकको १२ लाख ८७ हजार ८८४ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको हो । 

रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१५ र सर्वसाधारण समूहको ४९५ कायम भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया