जानी राखौं आजको विदेशी मुद्राको विनिमयदर

५ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागी अमेरिकी डलरको खरिद मूल्य रु ११७ रुपैयाँ १२ पैसा तोकेको भने बिक्री मूल्य रु.११७ रुपैयाँ ७२ पैसा तोकेको छ ।

यसैगरी युरोपियन युरोको खरिददर रु.१३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर रु.१३८ रुपैयाँ २२ पैसा तोकेको छ ।

अन्य विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया