वृद्धभत्ता बढाउने घोषणा गर्दै ओलीले भने, 'भत्ता बढ्ने कुरा सुन्दा कसैलाई निन्द्रा लाग्दैन भने नलागोस '' !

५ बर्ष अगाडि

आगामी साउन १ गतेबाट वृद्धभत्ता बढ्ने भएको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १ गतेबाट वृद्धभत्ता बढाउने घोषणा गरेका हुन् । 

मंगलबार रिपोर्टस क्लबको  २३ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

ओलीले भत्ता बढ्ने कुरा सुन्दा कसैलाई निन्द्रा नलाग्ने पनि बताए । उनले भने, ‘यो सुन्दा कसैलाई निन्दा् लाग्दैन भने नलागोस । कसैलाई आपत्ति लाग्छ भने लागोस् ।’
 

५ बर्ष अगाडि

प्रतिक्रिया