काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुगेका छन् ।
आज हुने त्रिदेशीय फुटबल प्रयोगिताअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका हुन् । आज नेपाल र बंगलादेशबीच उपाधि भिडन्त हुँदै छ ।
प्रतिक्रिया