विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो रहेको छ आजको विनिमयदर

५ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको खरिद दर रु. ११५ रुपैयाँ ७२ पैसा छ भने बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यसैगरी युरोपियन युरोको खरिद दर १३६ रुपैयाँ ५३ पैसा छ भने बिक्रीदर १३७ रुपैयाँ २३ पैसा रहेको छ ।

अन्य विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया