काठमाडौं, महानगरीय ट्राफिक प्रहरीले होलीमा हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै उपत्यकामा ९ सय ट्राफिक प्रहरी परिचालन गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईका अनुसार ९० ठाउँमा चेकिङ राखेको छ ।
यस्तै महानगरीय प्रहरी कार्यालय पनि जबरजस्ती रंग दल्ने र लोला हान्नेलाई पक्राउ गर्ने गसुरक्षा योजना बनाएको बताएको छ ।
प्रतिक्रिया