आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति  ?

५ बर्ष अगाडि

काठमाडौं- आइतबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद मुल्य ११५ रुपैंया ७२ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया ३२ पैसा तोकेको छ ।

यस्तै, एक युरोपिनयन युराको खरिद दर १३६ रुपैंया ४७ पैसा रहेको छ भने बिक्री दर १३७ रुपैंया १८ पैसा तोेकेको छ ।

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो छ ः 


 

५ बर्ष अगाडि

प्रतिक्रिया