काठमाडौं - नव ललित बहुउद्देश्यीय सहकारी संस्थाले कर्मचारी माग गरेको छ ।
कम्पनीले बजार प्रतिनिधिका लागि ५ जना र क्यासियरका लागि १ जना गरी जम्मा ६ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले एक सूचना जारी गर्दै उक्त कर्मचारीको दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले ७ दिन भित्र दरखास्त दिन सक्ने छन् ।

प्रतिक्रिया