काठमाडौं - आज शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य ११५ रुपैयाँ ९० पैसा तोकेको छ । भने बिक्री मूल्य ११६ रुपैयाँ ५० पैसा तोकेको छ ।
यस्तै, एक युरोपियन युरोको खरीद मूल्य १३६ रुपैयाँ ९२ पैसा र बिक्री मूल्य १३७ रुपैयाँ ६३ पैसा रहेको छ ।
यसैगरी अन्य देशको विदेशी विनिमयदर यस प्रकार रहेको छ :
प्रतिक्रिया