रघुपति जुट मिल्सको साधारण सभा चैत १३ गते हुदैैँ

५ बर्ष अगाडि

काठमाडौं- रघुपति जुट मिल्स लिमिटेडको साधारण सभा शुक्रवार (चैत १३ गते) हुने भएको छ । 

कम्पनीको २३औं वार्षिक सभा सावित्रि इन्टरनेशनल (बिग होटलं) को सभाकक्ष विराटनगरमा बिहान ११ बजे शुरु हुने भएको हो । 

साधारण सभाको प्रस्तावमा सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र विविध विषय रहेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया