८ उपाध्यक्ष र ३७ सचिव सहित अनेरास्ववियुको समानान्तर कमिटी घोषणा !

५ बर्ष अगाडि

नेकपा एमालेले विद्यार्थी संगठनको समानान्तर कमिटी घोषणा गरेको छ । नेकपाको असन्तुष्ट पक्ष निकट झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले पार्टीभित्र जारी अन्तरसंघर्षकै क्रममा अनेरास्ववियुको समानान्तर कमिटी घोषणा गरेको हो ।

उक्त संगठनको राष्ट्रिय कार्यकर्ता भेलामार्फत सुदेश पराजुलीको अध्यक्षतामा समानान्तर कमिटी गठन गरिएको छ । समानान्तर कमिटीमा अध्यक्ष, सहअध्यक्ष, महासचिव, कोषाध्यक्ष, ८ जना उपाध्यक्ष तथा ३७ जना सचिव छन् ।

कमिटिको अध्यक्षमा  सुदेश पराजुली,  सहअध्यक्षमा वसिम आलम, महासचिवमा आरती लामा, कोषाध्यक्षमा दिपेश प्रसाई रहेका छन् । यस्तै उपाध्यक्षमा यसु लामा,हिरेन्द्र शाही,लोकेश निरौला,माधव पन्थ, केशरी रेग्मी, सुदिप शर्मा, युवराज कुँवर,  कल्पना थापा रहेका छन् । 


कमिटिको सचिवमा मिलन राई, एकराज दाहाल, प्रकाश श्रेष्ठ, दीपक फुयाल, रवि राय, प्रतिक्षा कार्की, भुपेन्द्र शाह,अशोक थापा,तपेन्द्र शाही, ऐन विक्रम कुँवर,कल्याण दाहाल, नरेश न्यौपाने, भुपेन्द्र शाही,सञ्जय लामा, दुर्गा जोशी, गणेशसिंह ऐरी, भिष्मराज सुवेदी, डम्बर सिंह, जङ्ग विक ,दिपक विष्ट, दिनेश लो,डा.निश्चल गुप्ता,लायक चौधरी, निशा चापागाईँ, हरिस खड्का , देवीनन्द मण्डल,  राजकिशोर यादव , राजन शर्मा पराजुली, महेश श्रेष्ठ, प्रदीप थापा, राजु थामसाङ, किशोर टण्डन, दिपेश बराल, लक्ष्मी केसी,राजकुमार विक,राजेन्द्र कुँवर,भेषनाथ चापागाईँ

यस्तै केन्द्रीय अनुशासन आयोग अध्यक्षमा  शंकर गौतम, केन्द्रीय लेखा आयोग अध्यक्षमा  उत्तर खड्का, केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा  रमेश बराल रहेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया