काठमाडौं - कृषि समग्री कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो १७औं वार्षिक साधारण सभा चैत ३१ गते बोलाएको हो ।
सभा कम्पनीको प्रधान कार्यालय, कुलेश्वर, काठमाडौंमा अपरान्ह ३ बजे शुरु हुने बताइएको छ ।
सभामासञ्चालक समितिको प्रतिवेदन र आर्थिक वर्ष २०७६/७७ को आर्थिक विवरण एवम् लेखा परीक्षकको प्रतिवेदन र विविध एजेन्डाहरुमा रहेर छलफल गर पारीत गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया